BBC News, नेपाली - होमपेज
मुख्य समाचार
लाइभ, हालसम्म घोषित मतगणना परिणाममा रास्वपा अगाडि, समानुपातिक मतमा पनि अग्रता
फागुन २१ गते भएको मतदानको हालसम्म प्राप्त मतपरिणाममा रास्वपाले अग्रता कायम गरेको छ।
'रास्वपाप्रति मतपेटिकाबाट प्रकट मोहसँग जोडिएका ती घुम्तीहरू'
लामो राजनीतिक इतिहास बोकेका प्रमुख दलहरूलाई किनारा लगाउँदै छोटो अवधिमै रास्वपाले मारेको छलाङसँग जोडिएका पाँच घुम्ती के हुन् र देश चलाउँदा रास्वपाका चुनौती के छन्?
प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम यस्तो छ
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानको परिणाम
रास्वपाको पक्षमा देखिएको लहरबारे अरू दल के भन्छन्
मतगणनाको प्रारम्भिक परिणाममा रास्वपाले अधिकांश क्षेत्रमा अग्रता कायम राखेपछि अन्य दलहरू अहिले के सोच्दै छन्?
नयाँ प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमतको सङ्केत
प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २१ गते भएको मतदानपछि देशका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा रास्वपा अरू पार्टीभन्दा निकै अगाडि देखिएको छ।
सुशीला कार्की अब कहिलेसम्म प्रधानमन्त्री रहन्छिन्?
बीबीसीसँग बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले 'सक्दो छिटो सरकार गठन गराउँदै' सत्ता हस्तान्तरण गरेर बाहिरिन चाहेको बताइरहँदा त्यसका प्रक्रिया के छन्? कति समय लाग्ला?
कस्तो देखिन्छ नेपालभर चुनावी रुझान?
प्रतिनिधिसभा चुनावमा दोस्रो पटक आमनिर्वाचन लडेको दलले ठूलो अन्तरालमा अग्रता लिइरहेको छ। त्यो कति स्वाभाविक वा अस्वाभाविक छ?
नेपाल निर्वाचन २०८२
यी हुन् प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू
हामीले यो सामग्रीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा पुग्न खोज्ने उम्मेदवारको सङ्क्षिप्त परिचय र तथ्याङ्क प्रस्तुत गरेका छौँ।
मतगणना कसरी हुन्छ, कस्तो मतपत्र बदर हुन्छ
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका अनुसार यसपालि मतपेटिका सङ्कलन गरिएपश्चात् २४ घण्टामा मतगणना सक्ने निर्वाचन आयोगको लक्ष्य छ।
पहिलो पटक भोट खसालेका 'जेनजी युवा'हरू के भन्छन्?
जसका कारण बिहीबार प्रतिनिधिसभाको चुनाव भयो त्यो पुस्ताका पहिलो पटकका मतदाताहरू के भन्छन्, के चाहन्छन्?
चुनावपछि प्रधानमन्त्री बन्ने आकाङ्क्षा बोकेर मैदानमा ओर्लिएका यी उम्मेदवार
सम्बन्धित दलले गरेको घोषणाका आधारमा यहाँ प्रधानमन्त्रीका सम्भावित उम्मेदवार र तिनको पृष्ठभूमिबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ।
प्रभावशाली र चर्चित नेता हारेका विगतका यी चुनाव
नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीदेखि पार्टी प्रमुखसम्म पराजित भएका विगतका चुनावहरूको हामीले यहाँ चर्चा गरेका छौँ।
रोचक भिडिओ
अनि यो पनि
यो निर्वाचन नेपालको भावी दिशा तय गर्न यसकारण 'विशेष'
नेपालमा गएको भदौमा भएको जेन जी आन्दोलनपछि उत्पन्न असहज राजनीतिक परिस्थितिलाई पार लगाउन आज भइरहेको प्रतिनिधिसभा निर्वाचन महत्त्वपूर्ण रहेको विज्ञहरूले बताइरहेका छन्।
इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ
हामीले इरान युद्ध युद्ध कसरी सुरु भयो, त्यसबाट मध्यपूर्व कसरी प्रभावित बन्यो अनि द्वन्द्व कति समयसम्म लम्बिन सक्छ भनेर यहाँ चर्चा गरेका छौँ।
मध्यपूर्वमा जारी तनावबीच नेपालीहरूको पछिल्लो अवस्था के छ
अमेरिका र इजरेलले इरानमाथि हमला गरेको पाँचौँ दिन पुग्दा मध्यपूर्वमा जारी तनाव कहिले अन्त्य होला भनी नेपालीहरूमा चिन्ता देखिएको ती देशहरूमा रहेका नियोगका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
आवश्यक परे ओमान हुँदै 'पानीजहाजमार्फत् नेपाली कामदारलाई उद्धार गरिने'
खाडी तथा मध्यपूर्वबाट ठूलो सङ्ख्यामा नेपाली उद्धार गर्नुपरे हवाई मार्ग र समुद्र दुवै विकल्पलाई प्रयोग गर्न सकिने हिसाबले योजना बुनिरहेको एक जना उच्च सरकारी अधिकारीले बताएका छन्।
इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान
आयतोल्लाह अली खामेनेई मारिने गरी भएको आक्रमण सुरु हुनुभन्दा केही घण्टा अगाडिमात्र तेहरानको मध्यमा रहेको एक परिसरबारे महत्त्वपूर्ण खुफिया जानकारी प्राप्त भएको थियो।
थप समाचार
विज्ञान तथा प्रविधि
मङ्गल ग्रहको साटो चन्द्रमामा बसाउन लागिएको इलोन मस्कको 'आत्मनिर्भर सहर'
एक्स, टेस्ला र स्पेसएक्स कम्पनीहरूका मालिक तथा विश्वका सबभन्दा धनाढ्य व्यक्तिमध्येका इलोन मस्कले चन्द्रमामा '१० वर्षभन्दा कम समयमा' सहर बसाउन सकिने भनेका छन्। उनको भनाइ कति यथार्थपरक छ?
भिडिओ, आकाश किन नीलो देखिन्छ, के यसको रङ्ग फेरिन सक्छ, समयावधि 1,28
पृथ्वीमा कुनै कालखण्डमा आकाश नीलो थिएन। वैज्ञानिकहरूका अनुसार यसको रङ्ग फेरि पनि फेरिन सक्छ।
भिडिओ, 'एलिअन' फेरि चर्चामा, अमेरिकासँग भएको गोप्य जानकारी ट्रम्पले सार्वजनिक गराउने, समयावधि 1,01
केही वर्षयता अमेरिकामा एलिअनबारे चासो सार्वजनिक चासो बढेको देखिन्छ। पूर्वराष्ट्रपति बराक ओबामाको टिप्पणीपछि यो विषय फेरि चर्चामा आएको छ।
पृथ्वीले 'निलेको' एउटा रहस्यमय ग्रह जसले चन्द्रमा बन्न सघायो
वैज्ञानिकहरूको विश्वासमा अन्दाजी साढे चार अर्ब वर्षअघि एउटा रहस्यमय ग्रह 'थीआ' पृथ्वीसँग ठोक्किएपछि यसमै गाभिएको थियो।
नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो
सन् २०२५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारेअध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।




















































