प्रतिनिधिसभा (समानुपातिक) निर्वाचन परिणाम २०७९
नोटः समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिक मतदानतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र समानुपातिक प्रणालीतर्फ सीट पाउँछ। सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।
| पार्टीको चिन्ह | पार्टीको नाम | प्राप्त मत | सीट |
|---|