तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
BBC News, नेपाली - होमपेज
मुख्य समाचार
वीरगन्ज सहर साम्प्रदायिक तनावको बाछिटाले किन चाँडै 'भिज्छ'
केही दिनको तनावपछि अहिले वीरगन्ज बिस्तारै पुरानो लयमा फर्किने क्रममा छ। झट्ट हेर्दा त्यहाँ केही भएकै थिएन कि झैँ लाग्न पनि सक्छ। तर यो सीमान्त सहर किन साम्प्रदायिक तनावको उर्वर भूमि बन्न थालेको छ? पत्रकार तथा विश्लेषक चन्द्रकिशोरको टिप्पणी।
पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?
इरानको भविष्यमा आफ्नो भूमिका खोजिरहेका पूर्वराजकुमारबारे बीबीसी पर्सीअनले खोजी गरेको छ।
कांग्रेस विशेष महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्याको महत्त्वसँगै वैधताको प्रश्न पनि
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाण्डूमा आयोजना गर्न लागेका छन्। तर पार्टीको संस्थापन पक्ष त्यसका लागि अनिच्छुक देखिएको छ।
इरानको तेहरान र अन्य सहरमा पनि सरकार विरोधी विशाल प्रदर्शन
प्रदर्शनकारीहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलाई सत्ताच्युत गर्न र दिवङ्गत पूर्व शाहका निर्वासनमा रहेका छोरा रेजा पहलवीलाई फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको सुन्न सकिन्छ।
एक अन्तरिक्षयात्री 'गम्भीर बिरामी' परेपछि नासाको पूरै टोली अन्तरिक्ष स्टेशनबाट फर्किँदै
नासाको ६५ वर्षभन्दा लामो इतिहासमा स्वास्थ्यका कारण पूरै टोलीनिर्धारित समयभन्दा अगाडि पृथ्वी फर्किन लागेको यो पहिलो पटक हो।
नेपाली नेताको दिल्ली दौडाहा, चुनाव र राजनीतिक समीकरणबारे भारतको 'बुझाइ'
फाल्गुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कतिपय प्रमुख दलका नेताहरू दिल्ली भ्रमणमा गइरहेका छन्। भदौको आन्दोलनपछि नेपालमा विकसित भइरहेका घटनाक्रमबारे भारतमा कस्तो बुझाइ छ?
डोनल्ड ट्रम्पले कसरी ग्रीनल्यान्ड 'हात पार्न' सक्छन्
ह्वाइट हाउसले ग्रीनल्यान्ड अमेरिकाको स्वामित्वमा ल्याउन सेना परिचालनसहित विभिन्न उपायबारे विचार गरिरहेको पुष्टि गरेको छ।
अनि यो पनि
'भिसा बन्ड' सूचीमा नेपाललाई राख्दा 'विदेश नीतिलाई पनि ध्यान दियौँ' : अमेरिका
संयुक्त राज्य अमेरिकाले 'टुरिस्ट' वा 'बिज्निस' भिसाका लागि आवेदन गर्दा नेपाली नागरिकहरूले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने नियम ल्याएपछि परराष्ट्र मामिलाका जानकारहरूले त्यसबारे नेपाल सरकारले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखेका छन्।
भेनेजुएलापछि ट्रम्पले 'आँखा लगाउन सक्ने' पाँच देशहरू
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङ्टनको नजरमा परेका देशहरूलाई कैयौँ चेतावनी दिइसकेका छन्।
'नियन्त्रण गर्न नसक्ने अवस्था'मा हुन सक्छ चुनावमा एआईको दुरुपयोगले बढाउन सक्ने हैरानी
एआईबाट सिर्जना हुने सम्भावित चुनौतीहरूको सामना गर्न निर्वाचन आयोगले विभिन्न रणनीतिहरू अपनाइरहे पनि कतिपय विज्ञले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न ती प्रयासहरू पर्याप्त नभएको बताएका छन्।
अमेरिकी डलरको भाउ अकासिँदा नेपाललाई हुने तीन फाइदा
अमेरिकी डलरको भाउ बढ्दा नेपाललाई धेरै बेफाइदा भए पनि केही फाइदा हुने विज्ञहरूले बताएका छन्।
भिडिओ, कुनै बेला पति मदुरोभन्दा वरिष्ठ थिइन् भेनेजुएलाकी 'प्रथम महिला' , समयावधि 1,28
सिलिया फ्लोरेस अहिले ६९ वर्षकी भइन्। देशकी 'प्रथम महिला' बन्नुअघि नै उनी राजनीतिमा स्थापित व्यक्ति हुन्।