तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तपाईँ बीबीसी न्यूज नेपालीको वेबसाइटको 'टेक्स्ट-ओन्ली' संस्करण हेर्दै हुनुहुन्छ। यसमा तपाईँको थोरै डेटा खपत हुन्छ तर हाम्रो मूल वेबसाइटका सबै समाचारका 'टेक्स्ट' यहाँ पनि उपलब्ध छन्।
हाम्रो उद्देश्य तपाईँले हाम्रो साइट खोल्दा छिटै 'लोड' होस् अनि त्यसमा तपाईँको थोरै पैसा खर्च होस् भन्ने हो। बीबीसी विश्वसेवाका पाठकहरू संसारभरि रहेको र तिनीहरूबीच डेटाको मूल्य, इन्टरनेट कनेक्टिभिटीको गति र इन्टरनेट चलाउने सामग्रीमा अन्तर रहेको कुरामा हामी जानकार छौँ।
त्यसैले हाम्रो समाचार सामग्री तपाईँलाई छिटै उपलब्ध होस् भनेर हामीले यस संस्करणमा धेरै 'कोड' हटाई तपाईँको अनुभवलाई भने यथावत् राख्ने प्रयास गरेका छौँ।
उदाहरणका लागि तपाईँले यसमा धेरै डेटा खपत हुने तस्बिर वा भिडिओ पाउनुहुन्न। तर यसको अर्थ तपाईँ ती सामग्री हेर्न वा सुन्नै पाउनुहुन्न भन्ने चाहिँ होइन, खालि त्यो हाम्रो साइटको मूल संस्करणमा मात्र छ। तपाईँले चाहने हो भने यो लिङ्क क्लिक गरेर तपाईँ त्यो हेर्न सक्नुहुन्छ।
यो संस्करण एउटा नयाँ अनुभव हो र यसमा अझै पनि हामी काम गर्दै छौँ। हाम्रा पाठकहरूका लागि यो उपयोगी हुने छ भन्ने हामीले विश्वास गरेका छौँ।