युक्रेन-रुस युद्ध: युक्रेनको समुन्द्रमा अलपत्र परेको जहाज
युक्रेनबाट ध्रुवीय अनुसन्धान गर्न हिँडेको एउटा जहाज चिलेको दक्षिणी पुन्टा एरिनासमा रोकिएको छ।
नूजफेरा नामको पानी जहाज उसको गृह बन्दरगाह ओडेसाबाट २६ जना यात्रुसहित हिँडेको थियो।
यो एन्टार्क्टिकामा अनुसन्धानका लागि अकाडेमिक भेर्नाड्स्की बन्दरगाहतर्फ लागेको थियो।
स्थानीय मिडियाले यो जहाज तत्काल युक्रेन नफर्कने र चिले या आर्जेन्टिनामै रहने बताएका छन्।
अनि यो पनि:
- रुसी धनाढ्यमाथि लगाइएका प्रतिबन्ध कस्ता
- 'यो मेरा लागि एकतर्फी टिकट हो तर म तयार छु'
- युक्रेनको खतरनाक विद्युतीय धरापबीच गुडेको कार
- रुसी आक्रमणपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- 'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ
- सशस्त्र रुसी सैनिकसँग जङ्गिएकी युक्रेनी महिला
- युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
- प्रहरीको नाच
- दर्जनौँ युक्रेनी नागरिक रुसी पक्षको अपहरणमा
- रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन