युक्रेन-रुस तनाव: सशस्त्र रुसी सैनिकसँग जङ्गिएकी युक्रेनी महिला
युक्रेनको हेनीचेस्कमा एक महिला सशस्त्र रुसी सैनिकसँग आमनेसामने हुँदा जङ्गिएकी छन्।
बिहीवार बन्दुक बोकेका रुसी सैनिकनजिकै पुगेर ती महिलाले सोधिन्: "तिमीहरू को हौ... हतियार बोकेर यहाँ किन आयौ?"
हेर्नुहोस् भिडिओ।