युक्रेन-रुस युद्ध: रुसी धनाढ्यमाथि लगाइएका प्रतिबन्ध कस्ता

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी धनाढ्यमाथि प्रतिबन्ध

यूके, इयू, अमेरिका र अरू सरकारले युक्रेनमाथि रुसी आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट वृत्तमा रहेका ठानिएका अर्बपति व्यवसायीहरूमाथि पनि प्रतिबन्ध लगाएका छन्।

पानीजहाज, विशाल भवन र निजी जेट विमान पनि विभिन्न सरकारले नियन्त्रणमा लिएका छन्।

अनि यो पनि: