युक्रेन युद्धः द्वन्द्वग्रस्त ठाउँको जनजीवन देखाउन टिकटक र इन्स्टाग्राममा भिडिओ
रुसले युक्रेनमाथि आक्रमण गरेपछि धेरै मानिसले त्यहाँ के भइरहेको छ र आफूले के भोग्नुपरेको छ त्यो सामाजिक सञ्जालको माध्यमबाट बाँकी विश्वलाई देखाएका छन्।
किएभभन्दा उत्तरमा अवस्थित चेर्निहिभ निवासी भालेरियाले टिकटक र इन्स्टाग्राममा आफ्नो सहरको अवस्था देखाउने खालका भिडिओहरू प्रकाशित गर्ने गरेकी छन्। उनका भिडिओ लाखौँ पटक हेरिएको छ।
उनले आफूले कसरी सामाजिक सञ्जालमा भिडिओ प्रेषित गरिरहेकी छन् त्यसबारे बीबीसीसँग कुराकानी गरेकी छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
