युक्रेन-रुस युद्ध: युक्रेनको खतरनाक विद्युतीय धरापबीच गुडेको कार
सामाजिक सञ्जालमा छापिएको एउटा भिडिओमा एउटा कार सोभियत सङ्घकालीन टीएम-६२एम ट्याङ्क धरापमा गुडेको देखिन्छ।
यो सडक किएभको उत्तर पश्चिमस्थित पोट्याशन्या गाउँको ई३७३ सडक भएको ठानिएको छ।
बीबीसीले यो विद्युतीय धराप कसले र किन राख्यो भन्ने स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
अनि यो पनि:
- रुसी आक्रमणपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- 'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ
- सशस्त्र रुसी सैनिकसँग जङ्गिएकी युक्रेनी महिला
- युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
- प्रहरीको नाच
- दर्जनौँ युक्रेनी नागरिक रुसी पक्षको अपहरणमा
- रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन