युक्रेन-रुस युद्ध: रुसको राज्य सञ्चालित टीभीको समाचारमा युद्धविरोधी प्रदर्शन
यो राज्य नियन्त्रित्र रुसी टेलिभिजन 'च्यानल वान'मा सोमवार साँझको समाचार प्रसारण भइरहेका बेला एक महिलाले युद्धविरोधी प्लेकार्ड बोकेर समाचार कक्षमा छिरेको क्षण हो।
सम्पादक पदमा रहेकी प्रदर्शनकारी महिलाको नाम मरिना ओभसीआनीकोभा बताइएको छ।
समाचार प्रसारण भइरहेका बेला उनको पनि "युद्ध गर्न हुँदैन, युद्ध रोक" भनेको आवाज पनि सुनिन्छ।
कार्यक्रम निर्देशकले तत्काल उक्त समाचार प्रसारण रोकेर पहिले नै रेकर्ड गरिएको अन्य समाचार सामग्री बजाएका थिए।
एक भिडिओ।
अनि यो पनि:
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
- युद्ध अपराध के हो?
- हास्य कलाकार राष्ट्रपति जो युक्रेनमा नायकका रूपमा उदाएका छन्
- रुससँग कतिवटा परमाणुअस्त्र छन्?
- रुसले युक्रेनमा किन आक्रमण गर्यो, पुटिन के चाहन्छन्
- 'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
- १,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
- भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्