युक्रेन-रुस युद्ध: 'यो मेरा लागि एकतर्फी टिकट जस्तै हो तर म तयार छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनको रक्षार्थ डेनिस

युक्रेनमा युद्ध शुरू भएयता करिब ४० लाख मानिसले देश छोडेर हिँडेका छन्।

तर दशौँ हजार मानिसहरू युद्धको असाध्यै कम वा कत्ति पनि अनुभव नभए पनि आफ्नो सहरको बचाउका लागि फर्केका पनि छन्।

बीबीसीले जहाज बनाउने इन्जिनियर डेनिसलाई भेटेको छ।

डेनिस काम गरिरहेको देश नेदरल्यान्डबाट आक्रमणमा परेको आफ्नो सहर फर्केका छन्।

अनि यो पनि: