समुद्री तटनजिकै शार्क लुकेको देखिने अद्भुत ड्रोन फुटेज

समुद्री तटनजिकै शार्क लुकेको देखिने अद्भुत ड्रोन फुटेज

ड्रोन प्रयोग गरेर तस्बिर तथा भिडिओ खिच्ने क्रम ह्वात्तै बढेपछि समुद्र र त्यहाँ बस्ने जीवबारे नयाँनयाँ कुरा थाहा पाउन सहयोग पुगेको छ।

न्यूयोर्क राज्यको साउथ्याम्पटनमा बसोबास गर्ने जोआना स्टाइडल प्रत्येक दिन आन्ध्र महासागरको तटमा बसेर ड्रोन उडाउँछिन्।

त्यसो गर्दा उनले समुद्रको तटभन्दा केही पर पाँच वर्षअघिको भन्दा अहिले शार्कहरूको सङ्ख्या बढेको पत्ता लगाएकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

साना माछाको बथानको बीचमा शार्क

तस्बिर स्रोत, Joanna Steidle