'हामी दुम्सी पाल्छौँ, तिनै दुम्सीले हामीलाई पाल्छन्'

'हामी दुम्सी पाल्छौँ, तिनै दुम्सीले हामीलाई पाल्छन्'

धेरै मानिसहरू दुम्सीको शरीरमा भएका सुईजस्ता तीखा काँडाका कारण डराउँछन्।

तर श्रीलङ्काको केगाले जिल्लामा बसोबास गर्ने एउटा परिवारले १५ वटा दुम्सी पालेको छ।

दुम्सी र बालबच्चाको रेखदेख गरिरहेकी एचपी चन्द्रकान्तिका अनुसार ती घरपालुवा दुम्सी देखाएर कमाएको पैसाले विद्यालय जाने बच्चाहरू र आँखा नदेख्ने श्रीमान्‌को पालनपोषण गर्ने खर्च जुटाउन पुगेको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

घरपालुवा दुम्सी