लोप हुन लागेको गुलाफी छेपारोका बच्चा पहिलो पटक फेला पर्दा वैज्ञानिकहरू उत्साहित
वैज्ञानिकहरूले गुलाफी इग्वानाका बच्चाहरू पहिलो पटक फेला पारिएको बताएका छन्।
अतिसङ्कटापन्न उक्त छेपारोको प्रजाति गल्यापगस द्वीपको एउटा सानो भागमा मात्रै पाइन्छ।
उक्त प्रजातिको कुल सङ्ख्या २००-३०० मात्रै रहेको अनुमान छ।
ती बच्चाहरू फेला पर्दा वैज्ञानिकहरू उत्साहित भएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- के जलगैँडाका दाँतले हात्तीका हस्तिहाड प्रतिस्थापन गर्दैछ
- लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित
- गोरिलाले वायु छोड्दा कस्तो सुनिन्छ
- चकचके पशुपक्षीदेखि टीभीमा प्रसारित केही अनपेक्षित दृश्यसम्म
- बच्चा मारेर पोथी फकाउने दाउमा भीरबाट खसेर मृत्यु
- डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा पृथ्वीमा 'एउटाभन्दा बढी क्षुद्रग्रह बज्रिएको हुनसक्छ'
- के लोप भएका म्यामथ र अरू जीव बिउँताउन सम्भव छ
- खाना खोज्न गएको भालु कारभित्र थुनिएपछि
- कुखुरामा जीन सम्पादन गरेर पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने प्रविधि
- के कुकुरले 'हर्षको आँसु' निकाल्छ