सन् २०२२ का केही रोचक क्षणः चकचके पशुपक्षीदेखि टीभीमा प्रसारित अनपेक्षित दृश्यसम्म
इस्वी संवत् २०२२ साल सकिनै लागेको छ। यो वर्ष द्वन्द्व, जलवायु परिवर्तनसँग सम्बन्ध भएका प्राकृतिक प्रकोपहरू, हिंसा र विरोधप्रदर्शन आदिले विश्वभरि चर्चा पाए।
तर यो वर्ष केही रोचक घटनाहरूले पनि सञ्चारमाध्यममा स्थान पाए।
नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले केही हाँसउठ्दा क्षण र बीबीसीमा प्रसारित केही अनपेक्षित दृश्यहरू यहाँ प्रस्तुत गरेका छौँ।
अनि यो पनि
- लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित
- हेर्नुहोस्: सुगाले रिपोर्टर प्रत्यक्ष प्रसारणमा रहेका बेला इअरफोन कसरी चोर्यो
- भर्खर जन्मिएको हात्तीको छावा यसरी हिँड्न थाल्यो
- खाना खोज्न गएको भालु कारभित्र थुनिएपछि
- गुराँसको मह खाएर भालुको बच्चा मातेपछि...
- लाम्काने पाठो बन्यो विश्वभरि चर्चित
- काँधमा तीन बिराला बोकेर विश्वयात्रा