हेर्नुहोस्: सुगाले रिपोर्टर प्रत्यक्ष प्रसारणमा रहेका बेला इअरफोन कसरी चोर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुगाले इअरफोन चोरेपछि

चिलीका एक रिपोर्टर प्रत्यक्ष प्रसारण गरिरहेका थिए। त्यसैबला एउटा सुगा उनको काँधमा बस्न आएर उनको कानमा रहेको इअरफोन चोर्छ।

निकोलस क्रुम चिलेभिजन च्यानल सम्बद्ध पत्रकार हुन्।

उनले एउटा क्षेत्रमा वृद्धि भएको चोरीबारे बोलिरहेका थिए त्यसैबेला एउटा एउटा सुगा आएर उनको इअरफोन लिएर भाग्यो।

क्यामेराम्यानले इअरफोन फिर्ता लिन सुगा समात्ने प्रयत्न गरे।

रिपोर्टरका अनुसार सुगाले उक्त इअरफोन त्यहीँ खसालिदियो अनि उनीहरू त्यो फिर्ता पाउन सफल भए।

अनि यो पनि: