जलवायु परिवर्तन: हरित गृह ग्यास उत्सर्जन कम गर्न गाईलाई शौचको तालिम

भिडिओ क्याप्शन सुरु हुँदैछ, जर्मनीमा गाईलाई शौच तालिम

हरितगृह ग्यास उत्सर्जन रोक्ने योजना अन्तर्गत जर्मनीमा गाईलाई शौचालको तालिम दिइएको छ।

शौचायलबाट सङ्कलित पिसापलाई अनुसन्धानकर्ताहरूले प्रशोधन गर्छन्।

विश्वव्यापी रूपमा मानवीय गतिविधिका कारण उत्सर्जन हुने कुल हरितगृह ग्यासको १० प्रतिशत घरेलु जनावरबाट निस्कने तथ्याङ्क छ।

एक भिडिओ।

अनि यो पनि: