खाना खोज्न निस्किएकी माउ भालु गाडीभित्र थुनिएपछि
संयुक्त राज्य अमेरिकाको मोन्ट्याना राज्यमा खाना खोज्न निस्किएकी एउटी पोथी भालु एउटा कारभित्र थुनिई।
जसोतसो गाडीभित्र छिरेकी ऊ बाहिर भने निस्किन सकिन र रातभरि त्यहीँ बस्न बाध्य भई।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि