'माउन्टेन गोरिला' को अपान वायु
दशकौँदेखि माउन्टेन गोरिला लोप हुने जोखिममा थियो। अहिले यो प्रजातिलाई सङ्कटापन्न जीवको सूचीमा परेको छ। अर्थात् संरक्षण अभियानले केही सुधार भएको छ।
बीबीसीका जलवायु मामिला सम्पादक जस्टिन रोल्याट युगान्डास्थित एउटा जङ्गलमा गोरिला संरक्षणबारे कस्तो प्रगति भएको छ भनेर हेर्न पुगेका थिए।
गोरिलाको गतिविधि हेर्न जाँदा मानवजातिको नजिकैको नातेदार मानिने जनावरको उक्त प्रजातिबारे उनले धेरै कुरा जान्न अवसर पाएको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- चकचके पशुपक्षीदेखि टीभीमा प्रसारित केही अनपेक्षित दृश्यसम्म
- बच्चा मारेर पोथी फकाउने दाउमा भीरबाट खसेर मृत्यु
- डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा पृथ्वीमा 'एउटाभन्दा बढी क्षुद्रग्रह बज्रिएको हुनसक्छ'
- के लोप भएका म्यामथ र अरू जीव बिउँताउन सम्भव छ
- खाना खोज्न गएको भालु कारभित्र थुनिएपछि
- के जलगैँडाका दाँतले हात्तीका हस्तिहाड प्रतिस्थापन गर्दै छ
- कुखुरामा जीन सम्पादन गरेर पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने प्रविधि
- लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित
- के कुकुरले 'हर्षको आँसु' निकाल्छ