लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित

भिडिओ क्याप्शन सुरु हुँदैछ, लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित

जर्मनी बर्न विश्वविद्यालयकी प्राध्यापक एन-क्लेअर फाब्रले एउटा लीमरले नाक कोट्याइरहेको दृश्य भिडिओमा खिचिन्। त्यो देखेर वैज्ञानिकहरू आश्चर्यचकित भए।

ए-ए जातको उक्त लीमरका औँलाहरू निकै पातला र लामा हुन्छन् र ती नाकभित्र सजिलै छिर्न सक्छन्।

वैज्ञानिकहरूले उक्त जातका लीमरको शारीरिक संरचनाको थ्रीडी विश्लेषण गर्दै ती जीवले कसरी र किन नाक कोट्याउँछन् भनेर अध्ययन गरेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि