समुद्रमा फसेका ह्वेल शार्क यसरी मुक्त भए

समुद्रमा फसेका ह्वेल शार्क यसरी मुक्त भए

इन्डोनेशियानजिकै समुद्रभित्र माछा मार्न बिछ्याइएका जालीमा फसेका पाँचवटा ह्वेल शार्कलाई गोताखोरहरूले मुक्त गरिदिएका छन्।

ह्वेल शार्क सबैभन्दा ठूलो प्रजातिका माछा हुन्।

तिनको सङ्ख्या घट्दो क्रममा रहेको इन्टरन्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

शार्क