महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ

जुलाई २० देखि महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सुरु भएको छ। फिफाले अस्ट्रेलिया र न्यूजील्यान्डमा आयोजना गरेको यो प्रतियोगिताबारे तपाईँलाई कति थाहा छ?

सङ्कलनः अमेलिया बटर्फ्ला र रेबेका थोर्न

थप रिपोर्टिङः कार्ला रोश, भालेरिया पेरास्सो, पूरिया जाफरी, फर्नान्डो डुआर्टे र अलेस्सान्द्रो मिलान

चित्राङ्कनः निकिता देशपाण्डे