महिला विश्वकप फुटबल २०२३ क्विजः के तपाईँ यो खेल जित्न सक्नुहुन्छ
जुलाई २० देखि महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सुरु भएको छ। फिफाले अस्ट्रेलिया र न्यूजील्यान्डमा आयोजना गरेको यो प्रतियोगिताबारे तपाईँलाई कति थाहा छ?
सङ्कलनः अमेलिया बटर्फ्लाई र रेबेका थोर्न
थप रिपोर्टिङः कार्ला रोश, भालेरिया पेरास्सो, पूरिया जाफरी, फर्नान्डो डुआर्टे र अलेस्सान्द्रो मिलान
चित्राङ्कनः निकिता देशपाण्डे




