लोप हुन लागेको गुलाफी छेपारोका बच्चा पहिलो पटक फेला पर्दा वैज्ञानिकहरू उत्साहित

वैज्ञानिकहरूले गुलाफी इग्वानाका बच्चाहरू पहिलो पटक फेला पारिएको बताएका छन्।

अतिसङ्कटापन्न उक्त छेपारोको प्रजाति गल्यापगस द्वीपको एउटा सानो भागमा मात्रै पाइन्छ।

उक्त प्रजातिको कुल सङ्ख्या २००-३०० मात्रै रहेको अनुमान छ।

ती बच्चाहरू फेला पर्दा वैज्ञानिकहरू उत्साहित भएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि