तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बच्चा मार्न गएको भालु पोथीसँग जुध्दा भीरबाट यसरी खसेर मर्यो
स्पेनको काटाब्रिया क्षेत्रमा भाले र पोथी भालुबीच लडाइँ हुँदा दुवै भीरबाट खसेका छन्। त्यसरी खसेपछि भालेको ज्यान गएको छ।
आफ्ना बच्चा मार्न आएको उक्त भालेसँग माउले लडाइँ गरेकी थिई।
काटाब्रिया पर्वतीय क्षेत्र भालुको वासस्थान हो। त्यहाँ ३५० वटा भालु बस्छन्।
भाले भालुले यौनिक कारणले बच्चा मार्ने र पछि पोथीसँग समागम गर्ने गरेको वैज्ञानिकहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- डाइनसोरमा विपरीतलिङ्गीलाई 'आकर्षित गर्न सिङ'
- समुद्रमा अलपत्र सन्दिग्ध चोरलाई प्रहरीले यसरी समात्यो
- गोही किन समुद्रबाट जमिनतिर बसाइँ सर्यो
- 'मेरो घरपालुवा कुकुर कहिलेसम्म बाँच्छ?'
- डाइनसोर मासिनेगरी महाप्रलय भयो तर सर्पहरू कसरी जोगिए
- पाँच हजार वर्षअघि हिममानव के खान्थे?
- डाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन