तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कस्तो बेला कुकुरले 'हर्षको आँसु' निकाल्छ?
आफ्नो मालिकसँग पुनर्मिलन हुँदा कुकुरहरू हर्षका आँसुसाथ रुन सक्ने जापानमा गरिएको एउटा सानो अध्ययनले जनाएको छ।
वैज्ञानिकहरूका अनुसार आत्मीयताको भाव विकास गराउने अक्सिटोसिन हार्मोन विकसित हुँदा कुकुरहरू 'हर्षको आँसु' रुन्छन्।
जनावरको व्यवहार अध्ययन गर्ने यूकेकी एकजना विज्ञले कुकुरको भावना वास्तविक भए तापनि त्यसबारे विस्तृतमा बुझ्ने काम अझै धेरै बाँकी रहेको बताउँछन्।
हेर्नुहोस् एक भिडिओ।
अनि यो पनि-