युक्रेन-रुस युद्ध: 'त्यहाँ असाध्यै खतरा छ तर म घर जान चाहन्छु'
रुसी आक्रमणका कारण किएभ छोडेर हिँडेका हजारौँ मानिसहरू स्थानीय अधिकारीहरूका चेतावानी माझ आफ्नो घर फर्किरहेका छन्।
भिडिओ दृश्यहरूमा राजधानी प्रवेश गर्ने नाकाहरूमा मानिसहरूको लाम देखिन्छ।
किएभ क्षेत्रबाट रुसी फौज पछाडि हटेको भन्ने खबर आइरहेका छन्।
बीबीसी यु्क्रेनी सेवालाई लाममा बसेका केही स्थानीय बासिन्दाले आफूहरू प्रतीक्षा गर्दा गर्दा थाकेको बताएका छन्।
अनि यो पनि:
- 'यो मेरा लागि एकतर्फी टिकट हो तर म तयार छु'
- युक्रेनको खतरनाक विद्युतीय धरापबीच गुडेको कार
- रुसी आक्रमणपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- 'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ
- सशस्त्र रुसी सैनिकसँग जङ्गिएकी युक्रेनी महिला
- युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
- प्रहरीको नाच
- दर्जनौँ युक्रेनी नागरिक रुसी पक्षको अपहरणमा
- रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन