युक्रेन-रुस युद्धः 'कलम र कीबोर्ड छोडेर मानिसहरूले बन्दुक बोकेका छन्'
रुसले युक्रेनमा आक्रमण गरेपछि हजारौँ युक्रेनी नागरिकहरू स्वैच्छिक रूपमा युद्धमा सहभागी भएका छन्। तीमध्ये कतिपयसँग सैन्य सेवाको अनुभव पनि छैन।
अठारदेखि ६० वर्षसम्मको उमेरका युक्रेनी पुरुषलाई देश छोड्न रोक लगाइएको छ।
युक्रेनी रक्षा मन्त्रालयका अनुसार किएभ क्षेत्रमा मात्र स्थल प्रतिरक्षा गर्ने सैन्य टोलीका सदस्यहरूलाई २५,००० वटा बन्दुक वितरण गरिएको छ।
बीबीसीले हतियार वितरण गर्ने एउटा स्थानमा जाने अवसर पाएको थियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
अनि यो पनि
- को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने
- परमाणुअस्त्रका जोखिमहरू के हुन्?
- युक्रेनमा युद्ध थालेका पुटिनले के परमाणुअस्त्र चलाउलान्
- रुसी राष्ट्रपतिले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश
- युक्रेनमा रुसले कब्जा गरेको परमाणु केन्द्रमा विकिरणको मात्रामा वृद्धि
- 'युद्ध सकिएपछि इतिहास लेख्छु': सांसदले पनि बोके बन्दुक

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- लाइभः के छ अहिलेको स्थिति?
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
- नेपालीःयुक्रेनबाट अरू देश पुगेका नेपालीको कस्तो छ अवस्था



