युक्रेन-रुस युद्धः रुसी सेनासँग लड्न यूकेबाट फर्किन लागेका केही युक्रेनी नागरिक
यूकेमा बस्ने केही युक्रेनी नागरिकहरू रुसविरुद्ध युद्धमा सहभागी हुन स्वदेश फर्किने तयारीमा छन्। त्यसका लागि उनीहरूले सैन्य उपकरण र सामग्री किनेका छन्।
त्यसरी युक्रेन फर्किन चाहने मानिसको सङ्ख्या बढ्दो छ।
बीबीसीले स्वदेश फर्किन लागेका युक्रेनी पुरुषहरूको एउटा समूहसँग कुराकानी गरेको छ। उनीहरू २,००० किलोमिटर लामो बाटोको यात्रा गरेर युक्रेन पुग्नेछन्।
उनीहरूले एक आपूर्तिकर्तासँग राशन, फ्ल्याक ज्याकेट, हेल्मेट र औषधोपचारका लागि आवश्यक सामग्री किनेका छन्।
हेर्नुहोस् यो भिडिओ।

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- लाइभः के छ अहिलेको स्थिति?
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
- नेपालीःयुक्रेनबाट अरू देश पुगेका नेपालीको कस्तो छ अवस्था


