तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टोक्यो ओलिम्पिक्स २०२०: आज समापन, कुन देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?
टोक्यो ओलिम्पिक्सको ताजा पदक तालिकामा संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ।
अमेरिका ३९ स्वर्ण पदक सहित पहिलो स्थानमा छ।
चीनले ३८ वटा स्वर्ण पदक जितेको छ।
पदक तालिकाको तेस्रो स्थानमा आयोजक जापान र चौथो स्थानमा ब्रिटेन रहेका छन्।
छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ।
टोक्यो ओलिम्पिक्स गत जुलाई २३ बाट सुरु भएको थियो।
ओलिम्पिक्समा अन्तर्गत जापानका ४२ खेल स्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा तय भएका थिए।
टोक्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ।
अनि यो पनि
- टोक्यो ओलिम्पिक्समा शीर्ष स्थानमा रहेको चीन अमेरिकी तालिकामा किन पछाडि
- विश्वलाई आश्चर्यचकित बनाउँदै १०० मिटर दौडमा स्वर्ण पदक जित्ने धावक को हुन्?
- ओलिम्पिक्समा रुसले प्रतिस्पर्धा गर्न पाउँदैन तर रुसी खेलाडी पाउँछन्
- विश्वलाई आश्चर्यचकित बनाउँदै १०० मिटर दौडमा स्वर्ण पदक जित्ने धावक को हुन्?
- ६३ हजार जनाको सानो देशलाई ओलिम्पिक्समा स्वर्ण पदक
- टोक्यो ओलिम्पिक्समा लुकाइएको पाटो
- पहिलो नेपाली ओलम्पियन जो ६ दशकअघि हङ्कङबाट ओलिम्पिक्सका लागि सोझै जापान पुगे
- के टोक्यो ओलिम्पिक्सका खाट यौन सम्पर्क रोक्न बनाइएको हो?