तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ
कुनै देशले ओलिम्पिक्स आयोजना गर्दा प्रतियोगिता आयोजना गर्ने सहरको महत्त्वपूर्ण हिस्सालाई सफा बनाउने र पुनर्निर्माण गर्ने काम गरिन्छ।
टोक्योमा सयौँ घरबारविहीन व्यक्तिहरूलाई ओलिम्पिक रङ्गशाला, रेल स्टेसन र पार्कहरू नजिकैका क्षेत्रबाट लखेटिएको छ।
जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन्।
हेर्नुहोस भिडिओ रिपोर्ट।