तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुर्लभ शल्यक्रिया गरेर जन्मिएको बच्चा ओराङ्उटान
संयुक्त राज्य अमेरिकास्थित एउटा चिडियाखानामा गर्भवती ओराङ्उटानको शल्यक्रिया गरेर बच्चा जन्मिएको छ। ओराङ्उटानमा बच्चा जन्माउन हतपत शल्यक्रिया नगरिने विज्ञहरू बताउँछन्।
मेम्फिस जूका अनुसार डिसेम्बरमा जन्मिएकी पोथी ओराङ्उटानको नाम रुहाना राखिएको छ।
शल्यक्रिया गरेको केही दिनपछि माउ जाहे तङ्ग्रिएपछि उसलाई बच्चा दिइएको थियो। अहिले दुवै सकुशल छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।