तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'तस्कर'ले नेपाल ल्याएका चिम्पान्जी चिम्पु र चम्पा ७ वर्षमा कस्ता भए
- Author, कमल परियार
- Role, बीबीसी न्यूज नेपाली
सन् २०१८ मा 'तस्कर'ले नाइजिरियाबाट टर्की हुँदै नेपाल ल्याएका दुई चिम्पान्जी चिम्पु र चम्पा हुर्किँदै जाँदा उनीहरूका गतिविधि 'डरलाग्दा' भएको सदर चिडियाखानाका रेखदेखकर्मीले बताएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अत्यन्त दयनीय अवस्थामा उद्धार गरेका चिम्पु र चम्पा नामका ती दुई चिम्पान्जीलाई नाइजिरिया फिर्ता पठाउने पहल सफल हुन नसकेको अधिकारीहरूले बताएका छन्।
चिडियाखानाको सुविधासम्पन्न खोरमा प्रदर्शनीमा राखिएपछि उनीहरू अहिले चिडियाखानाका प्रमुख आकर्षण बनेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।