तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमा हस्तक्षेप गर्न अमेरिकालाई आग्रह गर्ने निर्वासित राजकुमार
संयुक्त राज्य अमेरिकामा सन् १९७९ देखि निर्वासित जीवन व्यतीत गर्दै आएका इरानका पूर्वराजकुमार रेजा पह्लवी इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि त्यसको समर्थनमा उत्रिएका छन्।
उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा हस्तक्षेप गर्नुपर्ने पक्षमा छन्।
रेजा पह्लवी को हुन् र इरानीहरूमा उनीबारे कस्तो धारणा छ?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।