तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेसी: छैटौँ पटक बालोन डि'ओर जितेका महान् खेलाडीबारे अरू खेलाडी यसो भन्छन्
- Author, बेन सदरल्यान्ड
- Role, बीबीसी खेल सम्पादक
बार्सिलोनाबाट खेल्ने आर्जेन्टिनाका खेलाडी लियोनल मेसीले छ पटक बालोन डि'ओर जितेर नयाँ कीर्तिमान बनाएका छन्।
विश्वभरि उनका धेरै समर्थक र प्रशंसक हुनु आश्चर्यको विषय होइन। उनका प्रशंसकमध्ये चर्चित फुटबल खेलाडी पनि छन्।
यहाँ उनका बारेमा फुटबलका अन्य महान् खेलाडीहरूको भनाइहरू प्रस्तुत गरेका छौँ।
यी भनाइ फुटबलमा मेसीले राम्रो खेल्ने ४-३-३ को प्रारूपमा प्रस्तुत गरिएको छ।
गोलरक्षक
क्षेत्ररक्षक
मिडफील्डर
स्ट्राइकर
अनि थप दुई