मेसी: छैटौँ पटक बालोन डि'ओर जितेका महान् खेलाडीबारे अरू खेलाडी यसो भन्छन्

तस्बिर स्रोत, FRANCK FIFE
- Author, बेन सदरल्यान्ड
- Role, बीबीसी खेल सम्पादक
बार्सिलोनाबाट खेल्ने आर्जेन्टिनाका खेलाडी लियोनल मेसीले छ पटक बालोन डि'ओर जितेर नयाँ कीर्तिमान बनाएका छन्।
विश्वभरि उनका धेरै समर्थक र प्रशंसक हुनु आश्चर्यको विषय होइन। उनका प्रशंसकमध्ये चर्चित फुटबल खेलाडी पनि छन्।
यहाँ उनका बारेमा फुटबलका अन्य महान् खेलाडीहरूको भनाइहरू प्रस्तुत गरेका छौँ।
यी भनाइ फुटबलमा मेसीले राम्रो खेल्ने ४-३-३ को प्रारूपमा प्रस्तुत गरिएको छ।
गोलरक्षक
GETTY
अरू कसैले मेसीले प्राप्त गरेको अङ्क प्राप्त गर्छन् भन्ने मलाई लाग्दैन
क्षेत्ररक्षक
GETTY
मेसी संसारका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्न उनलाई अपहरण नै गर्नुपर्छ"
GETTY
मेसीलाई एक्लैले रोक्नु असम्भव छ
GETTY
मेसीले खेलेको हेर्दा मलाई लाग्छ उनले प्रत्येक चोटि बालोन डि'ओर जित्नुपर्छ
GETTY
सम्भवत: उनी मानव होइनन् तर राम्रो कुरा के हो भने उनी आफूलाई मानव नै ठान्छन्
मिडफील्डर
GETTY
मेरा लागि मेसीले खेलेको हेर्नु भनेको आनन्द लिनु हो। त्यसो गर्दा चरम सुख प्राप्त गरे झैँ हुन्छ
GETTY
यो उपाधिले मलाई विश्वको उत्कृष्ट खेलाडी भन्छ, तर म बार्सिलोनामा पनि उत्कृष्ट होइन
GETTY
उनको सम्भावना अपार छ र मलाई लाग्छ उनीसँग आर्जेन्टिनाको उत्कृष्ट खेलाडी बन्न सबै कुरा छ
स्ट्राइकर
GETTY
उनी कम्प्युटर गेम खेले झैँ फुटबल खेल्छन्, अविश्वसनीय। अन्यथा भन्ने मानिसहरू कि फुटबल बुझ्दैनन् वा अर्थहीन कुरा गरिरहेका हुन्छन्
GETTY
एक पटक मानिसहरू मलाई पेस्तोलले मात्रै रोक्न सकिन्छ भन्थे, तर आज मेसीलाई रोक्न मशिनगन नै चाहिन्छ
GETTY
मेसी प्रत्येक दिन म्याराडोनाजस्तै हुन्
अनि थप दुई
GETTY
मेस्सी ठट्टा हुन्। मेरा लागि सबैभन्दा उत्कृष्ट
GETTY
मेसी सबैभन्दा बढी बालोन डि'ओर जित्ने खेलाडी हुनेछन्। पाँच, छ, सात...






