तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
औषधि लिन हिँडेकी इन्डोनेशियाली महिला बनिन् अजिङ्गरको सिकार
इन्डोनेशियामा एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। आफ्नो बच्चाका लागि औषधि खोज्न भनेर घरबाट हिँडेकी ३६ वर्षे महिला हराएपछि खोजी गर्दा उनलाई अजिङ्गरले खाएको पत्ता लागेको थियो।
अजिङ्गर वा सर्पले हतपत मान्छेको सिकार गर्दैन। तर इन्डोनेशियामा एक महिनाभित्र यो घटनासहित दुई महिलालाई अजिङ्गरले निलेको छ।
स्थानीय पर्यावरणवादी अभियानकर्मीहरू वनफँडानीका कारण वन्यजीवको वासस्थान मासिएको हुँदा अजिङ्गर र मानिसबीच द्वन्द्व बढेको बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।