इरानमा प्रहरीको गोली लागेर आँखा गुमाएकी महिलाको खुसी जब फर्कियो
इरानमा प्रहरीको गोली लागेर आँखा गुमाएकी महिलाको खुसी जब फर्कियो
इरानकी युवा अधिकारकर्मी इलाही ताभोकोलिआनले गत वर्ष सरकारविरोधी प्रदर्शनका क्रममा एउटा आँखा गुमाइन्।
इटलीमा शल्यक्रियामार्फत् अहिले उनले कृत्रिम आँखा हालेकी छन्।
शल्यक्रियाका क्रममा आफ्नो टाउकोबाट झिकिएको एउटा गोली अन्तर्राष्ट्रिय अदालतमा देखाउने उनको योजना छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- इरानको गोप्य निकाय जसले 'विरोधी सेलिब्रिटीलाई दण्डित गरिरहेको छ'
- ‘तिमीले मेरो आँखालाई निसाना बनायौ तर मेरो मुटुले धड्कन छोडेको छैन’
- विष हमला गरेर 'केही मानिस छात्राहरूलाई विद्यालय जानबाट रोक्न चाहन्छन्'
- मोबाइल फोनले कसरी जेलमा पुर्याउन सक्छ
- सडकमा नाचेको एक इरानी जोडीलाई १० वर्षको जेल
- इरानमा किन महिलाहरूले हिजाब जलाउन थाले




