आँखाबाट आँसु निकाल्दै इरानी टीभी प्रस्तोताले यसरी गरे खामेनेईको मृत्यु भएको घोषणा
आँखाबाट आँसु निकाल्दै इरानी टीभी प्रस्तोताले यसरी गरे खामेनेईको मृत्यु भएको घोषणा
अमेरिका र इजरेलले शनिवार बिहानदेखि गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले खामेनेई बस्दै आएको स्थानमा "अकस्मात् शक्तिशाली आक्रमण" गरिएको घोषणा गरेपछि इरानी पक्षले देशका सर्वोच्च नेताले "शहादत प्राप्त गरेको" जनाएको हो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



