प्रहरीलाई छलेर भागेको सन्दिग्ध व्यक्ति फोहोर फाल्ने ढ्वाङमा लुकेको फेला परेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ,
प्रहरीलाई छलेर भागेको सन्दिग्ध व्यक्ति फोहोर फाल्ने ढ्वाङमा लुकेको फेला परेपछि...

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यस्थित एउटा सानो सहरमा प्रहरीलाई छलेर भागेका एक सन्दिग्ध व्यक्तिलाई सरसफाइ गर्ने काममा खटेका कर्मचारीले फोहोर फाल्ने ढ्वाङमा फेला पारेका छन्।

हूवर हाइट्स प्रहरी विभागले त्यस बेलाको एउटा भिडिओ सार्वजनिक गरेको छ।

ती व्यक्तिलाई हिरासतमा लिइएको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।