तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: महिला सांसदको मन्त्री बन्ने आकांक्षा अनि सम्भावना कति?
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नौ जना महिला सांसदहरूले प्रत्यक्ष तर्फबाट चुनाव जितेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसीमा कार्की र सोविता गौतम, नेपाली कांग्रेसबाट सीता गुरूङ, नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा, नेकपा एमालेबाट भगवती चौधरी, विद्या भट्टराई, जुली कुमारी महतो र ज्वाला कुमारी साह अनि नागरिक उन्मुक्त्ति पार्टिबाट रन्जिता श्रेष्ठले प्रत्यक्षतर्फ जितेका हुन्।
सांसदहरूको शपथ सकिएसँगै सरकार गठन प्रक्रिया अघि बढिरहेको छ।
प्रत्यक्षतर्फबाट विजयी भएको पाँचवटा पार्टीका महिला सांसदरूलाई हामीले उनीहरू मन्त्री भएमा के के फरक काम गर्न चाहन्छन् भनेर सोधेका थियौँ। एक भिडिओ।
अन्य सामग्री: