राजा चार्ल्स तृतीय: तस्बिरहरूमा उनको जीवन

ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दीको उत्तराधिकारी रहेका चार्ल्स तृतीय अब राजा बनेका छन्।

७० वर्षदेखि उत्तराधिकारीका रूपमा प्रशिक्षित नयाँ राजा राजगद्दीमा आसीन हुने सबैभन्दा पाका व्यक्ति बनेका छन्।

उनको जीवनमा महत्त्वपूर्ण अर्थ राख्ने ७३ वर्षीय राजाका जीवनका मुख्य क्षणहरूलाई फर्केर हेरौँ।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ