तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खानेकुरासम्बन्धी प्रतियोगिताका विजयी १० तस्बिर
भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।
सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्।
भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको व्यस्त सडकमा राति खिचेका थिए।
परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौँ तस्बिर पठाएका थिए।
प्रतियोगिताका अन्य विजयी तस्बिर यस्ता छन्:
चेन यीङ, चीन
जोन क्यारी, यूके
युलिय भासिलेभ, बल्गेरिया
म्यार्गुराइट ओलेफ्से, दक्षिण अफ्रिका
कासिया सेसेल्का फाबेर, यूके
केएम असद, बाङ्गलादेश
क्यारोलीन स्टोद, जर्मनी
रोपकोथा रोय बराइ, बाङ्गलादेश
पाउलो ग्रीन्जा र सिल्भिया भाला, इटली
सबै तस्बिरहरू पिङ्क लेडी फुड फोटोग्राफर अफ द इएर २०२२ को सौजन्य।