शीत युद्ध के थियो? के नयाँ शीत युद्ध सुरु हुन लागेको हो?
रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्को र अमेरिकाबीच तनाव चुलिएको छ।
यसले कैयौँ मानिसहरूलाई नयाँ शीतयुद्धबारे सोच्न बाध्य पारेको छ।
शीत युद्ध के थियो? र के हामीले पुन: हामीले शीत युद्ध भोग्नुपर्ने अवस्था आएको हो?
अनि यो पनि:
- युक्रेनको खतरनाक विद्युतीय धरापबीच गुडेको कार
- रुसी आक्रमणपछि युक्रेनमा गोली चलेको र विस्फोटनको आवाज
- रुसी ट्याङ्करको लस्करमाथि युक्रेनी आक्रमण
- 'म यहीँ छु': युक्रेनी राष्ट्रपतिको भाइरल भिडिओ
- सशस्त्र रुसी सैनिकसँग जङ्गिएकी युक्रेनी महिला
- युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
- प्रहरीको नाच
- दर्जनौँ युक्रेनी नागरिक रुसी पक्षको अपहरणमा
- रुसको सरकारी टीभी समाचारमा युद्धविरोधी प्रदर्शन