उत्तर कोरियाः किम जङ-अन देशको सर्वोच्च नेता बनेको १० वर्ष पूरा
किम जङ-अन देशको सर्वोच्च नेता बनेको १० वर्ष पुगेको अवसरमा उनको प्रशंसा गर्दै उत्तर कोरियाले उत्सव मनाइरहेको छ।
परमाणुअस्त्र निर्माण गर्न बलियो नेतृत्व गरेको र देशलाई राम्ररी हाँकेको भन्दै उनको प्रशंसा गरिएको विवरणहरूमा जनाइएको छ । सो अवसरमा उनका नयाँ तस्बिरहरू पनि सार्वजनिक गरिएको छ।
सन् २०११ मा उनका पिताको मृत्यु भएपछि किम सत्तारूढ वर्कर्स पार्टीको नेता बनेका थिए।
उत्तर कोरियाले किमको शासनकाल सुरु भएपछि चार पटक परमाणुअस्त्र परीक्षण गरिसकेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- क्षेप्यास्त्र परीक्षणको भिडिओमा किम जङ-अन हलीवुड शैलीमा प्रस्तुत
- किम जङ-अनः प्योङ्याङका राजा
- प्रतिद्वन्द्वीको सफायादेखि 'रकेटम्यान'को छविसम्मः किम जङ-अनको १० वर्षे शासन कस्तो रह्यो
- उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रबाट खिचिएका तस्बिर सार्वजनिक
- उत्तर कोरियासँग कस्ता र कति हतियार छन्
- उत्तर कोरियाको क्षेप्यास्त्र र परमाणु कार्यक्रमबारे हामीलाई के थाहा छ
- ध्वनिभन्दा पाँचगुणा बढी वेगको क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी
- लडाकु विमान चढेर आकाशबाट उत्तर कोरियालाई हेर्दा



