उत्तर कोरियाः वार्षिक सैन्य परेडमा मास्क र विशेष सूट लगाएका सैनिक

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाः वार्षिक सैन्य परेडमा मास्क र विशेष सूट लगाएका सैनिक

उत्तर कोरियामा देशको स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा देशका नेता किम जङ-अन सहभागी भए।

उनले वार्षिक सैन्य परेड पनि अवलोकन गरे।

उक्त परेडमा यसपालि बलिस्टिक क्षेप्यास्त्र प्रदर्शन गरिएन। बरु मास्क र ह्याज्म्याट सूट लगाएका सैनिकहरू सहभागी भएको देखियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि