उत्तर कोरियाली 'प्रोपागान्डा' को नयाँ स्वरूप
उत्तर कोरियाको चर्चित एक 'भिडिओ ब्लगर' ले दर्शकलाई राजधानी प्योङ्याङ वरपर घुमाउने गर्छिन्।
तर उत्तर कोरियाको वास्तविक जनजीवन उनले भिडिओमा देखाउने गरेको जस्तै छ त?
भिडियोमा देखाइएको भन्दा लुकाइएको कुरा धेरै हुनसक्ने केही जानकारहरू बताउँछन्।
किन त? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: