कोरोना भाइरस नेपालः सङ्क्रमित छोराको मृत्यु भएपछि 'शोकसँगै घृणा खेप्नुपर्यो'
कैलालीका मीनबहादुर रोकायाका छोरालाई मुटुको रोगको उपचार गर्दै गर्दा कोरोनाभाइरस सङ्क्रमण देखियो।
काठमाण्डूको एउटा अस्पतालमा उनका छोराको मृत्यु भयो। पुत्रशोकमा परेका रोकायाका अनुसार उनले सान्त्वना हैन, घृणा पाए।
अस्पताल र छरछिमेकमै आफूलाई होचोअर्घेलो गरिएको उनको दुखेसो छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि