कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट जोगिन गृहिणीका सुझाव यस्ता छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ बाट जोगिने गृहिणीका उपाय
Published

देशका अधिकांश जिल्लामा कोरोनभाइरस सङ्क्रमण रोक्न लागु गरिएको निषेधाज्ञा र लकडाउनको अवधि थप गर्ने कार्य जारी छ।

घरपरिवारका दैनिक आवश्यकता परिपूर्ति गर्न अग्रणी भूमिका निर्वाह गर्ने गृहिणीका चिन्ता केही फरक छन्।

चुनौतीबीच पनि आफ्नो परिवारका सदस्यलाई सङ्क्रमणबाट जोगाउन उनीहरूले गरेको प्रयासबारेमा केही महिलाहरूसँग गरिएको कुराकानीमा आधारमा कमल परियारले तयार गरेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: