उत्तर कोरियाः क्षेप्यास्त्र प्रक्षेपण गरिरहनुको कारण के हो

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाले किन क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ

अन्तर्राष्ट्रिय स्तरमै निन्दा गरिने भए पनि पूर्वी एशियाली राष्ट्र उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरिरहन्छ।

ती मध्य केहीले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेकाले उक्त राष्ट्र माथि कडा प्रतिबन्धहरू लागु गरिएको छ।

अर्थतन्त्रमा व्यापक प्रभाव पर्ने भए पनि प्योङ्याङले किन यस्ता प्रक्षेपण गरिरहन्छ त?

हेर्नुहोस यो भिडिओ।